काठमाडौं महानगरमा एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोलको २२३२ मत

काठमाडौं महानगरमा एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोलको २२३२ मत

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरमा नेकपा एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोलले २२३२ मत प्राप्त गरेकी छन्।

उनको निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६४७ मत प्राप्त गरेका छन्। रामेश्वर सत्ता गठबन्धनका उम्मेदवार हुन्।

सुनिताले मतगणनामा सुरूआतदेखि अग्रता लिएकी छिन्।

रामेश्वरको भन्दा सुनिताले तीन गुणा बढी मत प्राप्त गरेकी छन्।