हेटौंडामा एमालेलाई उछिन्दै राप्रपाका सिंह दोस्रो स्थानमा

हेटौंडामा एमालेलाई उछिन्दै राप्रपाका सिंह दोस्रो स्थानमा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीना लामाले मेयरमा अग्रता कायम राखेकी छिन् । उनले २२ सय ४२ मत प्राप्त गरी पहिलो स्थान बनाइ नै राखेकी छिन् ।

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंह २१ सय ३७ मतका साथ दोस्रो स्थानमा छन् । उनले एमालेका मेयरका उम्मेदवार अनन्त पौडेललाई उछिनेका छन् । पौडेलको २ हजार ३७ मत छ ।

एमाले २०७४ सालको स्थानीय चुनावमा हेटौंडामा विजयी भएको थियो । यसपटक एमाले फुटेर एस बन्दा निवर्तमान उमपेयर लामाले पुरानो पार्टी छाडेकी थिइन् । उनलाई नै एसले मेयरमा उम्मेदवार बनाएको थियो ।