भरतपुर महानगरमा जगन्नाथ खतिवडाको ७३२ मत

भरतपुर महानगरमा जगन्नाथ खतिवडाको ७३२ मत

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। आइतबार साँझ ६ बजेको मतगणनाअनुसार ६ हजार १७७ मत गन्दा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले २२१२ मत प्राप्त गरेकी छन् ।

यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले २१८९ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ खतिवडाले ७३२ मत पाएका छन् ।