भरतपुरमा रेणु र विजय सुवेदीको मात्र २ मतको अन्तर

भरतपुरमा रेणु र विजय सुवेदीको मात्र २ मतको अन्तर

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले मतान्तर साँघुरो बनाएका छन् ।

साँझ ७ बजेको मत परिणाम अनुसार रेनु दाहाल मात्र २ मतले अघि रहेकी छन् । भरतपुर महानगरपालिकामा हालसम्म ६६७७ मत गणना भएको छ ।