भरतपुरमा विजय सुवेदी मात्र २ मतले पछाडी


चितवन । भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले मतान्तर साँघुरो बनाएका छन् ।

साँझ ७ बजेको मत परिणाम अनुसार रेनु दाहाल मात्र २ मतले अघि रहेकी छन् । भरतपुर महानगरपालिकामा हालसम्म ६६७७ मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस