हेटौंडा उपमहानगरमा एकीकृत समाजवादीलाई उछिन्दै राप्रपा पहिलो

हेटौंडा उपमहानगरमा एकीकृत समाजवादीलाई उछिन्दै राप्रपा पहिलो

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एकीकृत समाजवादीलाई उछिनेको छ ।

पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले एकीकृत समाजवादीकी मीना लामालाई पछि पारेका हुन् । सिंहले २ हजार ७१० मत ल्याएका छन् भने लामाको २ हजार ६६९ मत रहेको छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २ हजार ४३४ मत पाएका छन् ।