भरतपुरमा रेनुलाई ३ मतले उछिन्दै अघि बढे विजय

भरतपुरमा रेनुलाई ३ मतले उछिन्दै अघि बढे विजय

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन।भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका विजय सुवेदीले उछिनेका छन्।

गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २४६५ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले २४६८ मत ल्याएका छन्।

रेनुलाई ३ मतले उछिन्दै विजय अघि बढेका छन्।

यस्तै जगन्नाथ पौडेलले ८०५ मत ल्याएका छन्।