भरतपुरमा रेनुलाई ३ मतले उछिन्दै अघि बढे विजय


चितवन।भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका विजय सुवेदीले उछिनेका छन्।

गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २४६५ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले २४६८ मत ल्याएका छन्।

रेनुलाई ३ मतले उछिन्दै विजय अघि बढेका छन्।

यस्तै जगन्नाथ पौडेलले ८०५ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस