भरतपुर महानगरमा रेनु दाहालको २९१८ मत

भरतपुर महानगरमा रेनु दाहालको २९१८ मत

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरपालिकामा ८०८५ मतपत्र गणना सकिएको छ । गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल २९१८ मत ल्याएर अर्का उम्मेदवार एमालेका विजय सुवेदी भन्दा ३ मतले पुनः अग्रता लिएकी छन् ।

सुवेदीले २९१५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका चित्रसेन अधिकारी ३१९६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २३१६ मत पाएकी छन् ।