भरतपुर महानगर  अपडेट : रेनु दाहाल ३ मतले अगाडि, विजय सुवेदी पछि परे

भरतपुर महानगर  अपडेट : रेनु दाहाल ३ मतले अगाडि, विजय सुवेदी पछि परे

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर  । भरतपुर महानगरमा मतगणना जारी छ ।अहिलेसम्म ८०८५ मत गणना हुँदा सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार रेनु दाहालले २९१८ मत प्राप्त गरेकी छिन् ।

उता, एमाले राप्रपाका साझा उम्मेद्धवार विजय सुवेदीले २९१५ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने ९२४ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीे ३१९६ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङ २३१६ मत ल्याएकी छिन् ।