भरतपुर महानगरमा विजय सुवेदीको ३ हजार ९४४ मत

भरतपुर महानगरमा विजय सुवेदीको ३ हजार ९४४ मत

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल ५० मतले पछि परेकी छन् । ११ हजार ३२८ मत गन्दा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ९४४ मत पाएका छन् भने दाहालले ३ हजार ८९४ मत पाएकी छन् ।

प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५७२ मत पाएका छन् । उपमेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४७६ मत पाएका छन् भने एमालेसँगको तालमेलमा राप्रपा उम्मेदवार हिमला गुरुङको ३ हजार ७० मत छ ।