बालेन साहलाई सुनिता डंगोलले उछिनिन्‌ ,सुनिता अघि अघि, बालेन पछिपछि

बालेन साहलाई सुनिता डंगोलले उछिनिन्‌ ,सुनिता अघि अघि, बालेन पछिपछि

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौ महानगरपालिकाको पछिल्लो नतिजाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ६ हजार मत कटाएका छन् । सोमबार १२ बजेको नतिजाअनुसार साहले ६ हजार १६ मत ल्याएका छन् । त्यस्तै एमालेका केशव स्थापितले ३१ सय ४१ र काँग्रेसका सिर्जना सिंहले २७८१ मत प्राप्त गरेकी छन् ।

यस्तै उप मेयरतर्फ एमालेकी सुनिता डंगोलले ६ हजार १ सय ७३ पपुलर मत ल्याएर अग्रता कायम गरेकी छन् । त्यस्तै गठबन्धनका रामेश्वर श्रेष्ठले १६९० मत मात्र पाएका छन् ।