भरतपुरमा विजय सुवेदीको अग्रता , रेनु दाहाल ४७ मतले पछि

भरतपुरमा विजय सुवेदीको अग्रता , रेनु दाहाल ४७ मतले पछि

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । चितवनको महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ४१४८ मत पाएर अग्रता लिएका छन्। उनलाई माओवादी केन्द्रकी रेनु दाहालले ४१०१ मत पाएर पछ्याइरहेकी छन्।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १७२१ मत पाएका छन्।

यस्तै उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्।

नेपाली कांग्रेसका चित्रशेन अधिकारीले १७४१ मत पाउँदा एमालेसँग गठबन्धन गरेको राप्रपाकी हिमला गुरूङले ३२५८ मत पाएकी छन्।