ललितपुर महानगरको मेयरमा चिरिबाबु महर्जन पुनः निर्वाचित

ललितपुर महानगरको मेयरमा चिरिबाबु महर्जन पुनः निर्वाचित

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका चिरिबाबु महर्जन मेयरमा पुनः निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरी निर्वाचित भएका हुन् ।

चिरिबाबु सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । तर, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका बाबुराजा बज्राचार्य एमालेकी आस्था शाक्यसँग पराजित भए । File Photo