राप्रपा केन्द्रीय कार्यसमितिको बैठक स्थगित

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक स्थगित

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, असार ४ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

असार ७, ८ र ९ गते बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो।

अर्को बैठकको मिति तोकिएको छैन। प्रवक्ता श्रेष्ठले अर्को बैठकको टुंगो छिट्टै लाग्ने शनिबार सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।