सांसद डा. राजाराम कार्कीको स्वास्थ्यमा सुधार

सांसद डा. राजाराम कार्कीको स्वास्थ्यमा सुधार

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा बाग्मती प्रदेशका सांसद डा. राजाराम कार्कीको स्वास्थ्यमा सुधार भएको छ । प्रोस्टेटको क्यान्सर भएपछि उपचारको लागि उनी यतिवेला अमेरिकामा छन् । उनले जुन २७ मा केमोथेरापी लिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

हाल उनको उपचार अमेरिकाको टेक्सास युनिभर्सिटीको एमडी एण्डरसन क्यान्सर सेन्टरमा भैरहेको छ । केमो लिएपछि आफूलाई औषधीको कुनै साइड ईफेक्ट नभएको पनि उनले जनाएका छन् ।