दराज महाबचत बजार अभियान सुरु

दराज महाबचत बजार अभियान सुरु

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार सुरु भयो घोषणा गरेको छ । श्रावन ८ ९२४ जुलाई० बाट सुरु भएको यो अभियानको मुख्य उदेश्य कम्पनीको भनाई अनुसार ग्राहकहरुलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको छ। र यसैसंग अभियानको मुख्य हाइलाइटहरु भने ६०५ सम्म छुट, अनलाइन प्रीपेमेन्टमा रु। १५०० सम्म को छुट, ७००० सम्म को भाउचर, निःशुल्क शिपिंग, र बम्पर उपहारमा टर्की उड्ने निस्शुल्क टिकट जित्ने मौका रहेको छ। अभियानको थप विवरण तल उल्लेख गरिएको छ।

अनलाइन प्रिपेमेन्ट छुटको सन्दर्भमा, दराजका ग्राहकहरूले डेबिट कार्डबाट प्रिपेमेन्ट गरेमा १०५ ९अधिकतम रु १०००० र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गरेमा १२५ ९अधिकतम रु १५००० सम्मको छुट प्राप्त गर्न सक्नेछन्। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू, नेपाल बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र एनसीसी बैंकका कार्डवाहकहरूले माथि उल्लेखित छुटको लाभ लिन सक्नेछन् । यसबाहेक, आफ्नो ई(सेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकहरूले सीमित अवधिको लागि १०५ ९अधिकतम रु १०००० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

दराज महाबचत बजारमा लोकप्रिय खेल एक रुपैयाँ गेम पनि रहेको छ जस मार्फत ग्राहकहरुले निम्न मध्ये कुनै पनि पुरस्कार १ रुपैया मा जित्ने मौका पाउने छन् स् निउ क्लासिक हेल्मेट, हाईग्राउन्ड एडभेन्चर र प्रोआर्ट आर्टको सामग्री। स्पष्ट गर्नको लागि, ग्राहकले एक पुरस्कारको लागि मात्र खेल्न सक्नेछन् । सहभागी हुनको लागि, ग्राहकहरूले अनलाइन प्रीपेमेन्ट मार्फत रु १ प्रिपे गर्नुपर्छ। प्रस्ताव समाप्त भएपछि सबै सहभागीहरूलाई रकम फिर्ता गरिनेछ।

अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूमा बिशेष छुट
दराज महाबचत बजार अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूमा विशेष डिल र छुटहरू रहनेछ । ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूबाट ६०५ सम्म छुट पाउने छन् । अभियानका लागि डायमण्ड पार्टनर्सस् एप्पल, फिलिप्स, अमायरा फेसन हाउस र निउ रहेका छन् । प्लेटिनम पार्टनर्समा एर्के, सिजी डिजिटल, कोंका, मसला बिड्स, लोत्टो र किउ एण्ड यु फर्निचर रहेका छ भने र अन्तमा, गोल्ड पार्टनरहरूमा काडेन्स नेपाल, जुआस, कन्भर्स, आङ्कर, रोहतो मेन्थोलाटम, बियर्डो, जीन्सवेस्ट र लियोन ब्यूटी रहेका छन्।

अभियानका अतिरिक्त हाइलाइटहरूमा एड टु कार्ट, हट सेवर्स, शेक शेक, फलो एण्ड विन, र दराज जेम्स समावेश छन्।

दराज महाबचत बजार अभियानको बारेमा थप जान्नको लागि, तल दिएको लिंक मार्फत हाम्रो अभियानको ल्यान्डिङ पेज हेर्नुहोस।

https://click.daraz.com.np/e/_7eCSk