तीजको अवसरमा सिटिजन्स बैङ्कद्वारा विशेष छुट

तीजको अवसरमा सिटिजन्स बैङ्कद्वारा विशेष छुट

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सिटिजन्स बैङ्कले तीजको अवसरमा लकर सेवा शुुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

१५ वर्षदेखि अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैङ्किङ सेवा पु-याउँदैै आएको बैङ्कले महिलाहरूलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरूको अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैङ्कले भाद्र महिनाभरि लकर शुल्कमा ७० प्रतिशत र लकर की डिपोजिटमा ५० प्रतिशत छुटको व्यवस्था गरेको बैङ्कले जनाएको छ ।