जोशीको निधनमा भोलि सार्वजनिक विदा (विज्ञप्तीसहित)

जोशीको निधनमा भोलि सार्वजनिक विदा (विज्ञप्तीसहित)

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले हिजो (आइतबार) निधन भएका संस्कृतिविद् एवम् शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा भोलि एक दिन सार्वजनिक विदा दिएको छ । जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक विदा दिईएको गृह मन्त्रालयले जनाएको छ ।