धनतेरसका लागि सुन र चाँदीका सिक्का बिक्री सुरु

धनतेरसका लागि सुन र चाँदीका सिक्का बिक्री सुरु

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्र बैङ्कले धनतेरसका अवसरमा आज (बिहीबार) देखि सुन र चाँदीका सिक्का (असर्फी) बिक्री गर्न थालेको छ । काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट आजदेखि ती सिक्काको बिक्री वितरण सुरु गरेको हो ।

राष्ट्र बैङ्कले शनिबार अर्थात् कात्तिक ५ गते मनाइने धनतेरसलाई लक्षित गरी सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको हो ।