कपिलवस्तु ३ मा एमालेका मंगलप्रसाद गुप्ता निर्वाचित

कपिलवस्तु ३ मा एमालेका मंगलप्रसाद गुप्ता निर्वाचित

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ को प्रतिनिधि सभाका नेकपा (एमाले) का उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी हुनुभएको छ । गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरी विजयी हुनु भएको हो । कांग्रेस उम्मेदवार अभिषेक प्रताप शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गर्नुभएको छ ।

गुप्ता ३ हजार ६ सय ३७ मतान्तरले विजयी हुनुभयो । २०४३ सालमा पञ्चायती व्यवस्थामा पहिलो पटक सूर्य चिन्ह लिएर गुप्ता उम्मेदवार बन्नुभएको थियो ।