नेयमारले विश्वकपको दुई खेल गुमाउने

नेयमारले विश्वकपको दुई खेल गुमाउने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ब्राजिलका फरवार्ड नेयमारले कतार विश्वकप अन्तर्गत आगामी दुई खेल गुमाउने भएका छन् ।

एन्कल चोटको कारण नेयमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् । नेयमारले सर्बियाविरुद्धको खेलमा चोट बोकेका थिए । जुन खेलमा नेयमारले २-० को जित निकालेको थियो ।

३० वर्षीय नेयमार खेलको ८० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।