काठमाडौं । नेपाली कांग्रेस नेतृ तथा पूर्व मन्त्रीसुजाता कोइराला मोरङ २ मा पराजित भएकी छिन । उनी एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी हुन् । ऋषिकेशले ३३ हजार १४८ मत पाउँदा सुजाताले ३१ हजार ९४० मत पाइन् । सुजाता कांग्रेसका दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाकी छोरी हुन् ।
प्रतिक्रिया