सिम्पल खरेलको ‘जहाँ तिमी अनि म’

सिम्पल खरेलको ‘जहाँ तिमी अनि म’

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। लोकप्रिय गायिका, अभिनेत्री, निर्देशक तथा टिकटक स्टार सिम्पल खरेलको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक भएको छ । भिडियो खरेलकै आधिकारिक च्यानल ‘सिम्पल खरेल’ मार्फत सार्वजनिक भएको हो।

राहुल प्रधानको सङ्गीत संयोजन रहेको म्युजिक भिडियोमा खरेल फिचर्ड हुनुहुन्छ । भिडियोमा हरि हुमागाईँको छायाङ्कन र सम्पादन छ ।