गण्डकी प्रदेश मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेश मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएकाे छ।

नेपालकाे संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएकाे हाे ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, नेकपा (माओवादी केन्द्र)का ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ जनाको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएकाे हाे ।