जनता मधेश प्रदेशको संसदीय दलमा सरोज यादव


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरे पनि सहमतिमै यादवलाई नेता चयन गरिएको हो । जसपाको मधेश प्रदेशमा १६ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस