जनता मधेश प्रदेशको संसदीय दलमा सरोज यादव

जनता मधेश प्रदेशको संसदीय दलमा सरोज यादव

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरे पनि सहमतिमै यादवलाई नेता चयन गरिएको हो । जसपाको मधेश प्रदेशमा १६ सांसद छन् ।