बागमती प्रदेशसभाको सभामुखमा राप्रपाका भुवन पाठक उम्मेदवार

बागमती प्रदेशसभाको सभामुखमा राप्रपाका भुवन पाठक उम्मेदवार

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् ।

सत्तारुढ दलहरुबीच भएको भागवण्डा अनुसार गठबन्धनबाट राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको हो ।

बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।