समीक्षा अधिकारी र कृष्ण काफ्लेको ‘भमरा’ सार्वजनिक

समीक्षा अधिकारी र कृष्ण काफ्लेको ‘भमरा’ सार्वजनिक

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वरमा ‘भमरा’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा रोशन केसी र बिना राउतको अभिनय देख्न सकिन्छ ।

गीतमा मोहन थापाको शब्द, सुवास भुसालको सङ्गीत र नरेन्द्र वियोगीको एरेन्ज छ । राम कुमार केसीको छायाङ्कन, मनोज कार्कीको सम्पादन, दाबा तामाङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन शिशिर खातीले गर्नुभएको हो ।