सभामुख देवराज घिमिरेले लिए शपथ

सभामुख देवराज घिमिरेले लिए शपथ

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले शपथ लिनु भएको छ ।

शुक्रबार राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनुभएको हो ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।