लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन धादिङमा

लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन धादिङमा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लोक एवं दोहोरी कलाकारहरूको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन फागुन १२ देखि १४ सम्म धादिङको धादिङबेँसीमा हुने भएको छ ।

महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले जानकारी दिनुभयो । देशभरिबाट २६ हजार ११८ जना सदस्य रहेको यो प्रतिष्ठानको अधिवेशनबारे अध्यक्ष बीजीले भन्नुभयो, “खर्च कम गर्न पनि हामीले महाधिवेशन तीन दिनका लागि मात्र राखेका हौँ ।