एनओजी (एन्टर्क ओनर्स ग्रुप) विराटनगर च्याप्टर राइड सम्पन्न

एनओजी (एन्टर्क ओनर्स ग्रुप) विराटनगर च्याप्टर राइड सम्पन्न

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्रआधिकारिक वितरक जगदम्बामोटर्सले विराटनगरमाएनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गतफागुन १३ गते शनिबार आयोजनाभएको यस राइड टिभिएसको विराटनगर शोरुमबाट शुरु भएर लेटाङ सम्म पुगेर समापनभएको थियो। उक्त राइडमा सहभागीहरु बीचविभिन्न गेमहरु पनि खेलाइएको थियो। साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदानगरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनिप्रदानगरिएको थियो ।

करिब ४० जना राइडरहरु सहभागिभएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमतिलिएर सञ्चालनगरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमाजानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनिप्रदानगरिएको थियो ।