बसन्तपुरमा होलीको रौनक

बसन्तपुरमा होलीको रौनक

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, फागुन २२ गते । रङ्गहरूको पर्व होली आज (सोमबार) काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा मनाइँदैछ ।

काठमाडौंको बसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदैछ ।

यही फागुन १५ गते बसन्तपुरमा चीर ठड्याइएको थियो । बसन्तपुरमा चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको मानिन्छ । तस्बिर : सागर बस्नेत/कबिता थापा