राष्ट्रपति निर्वाचन : राप्रपा तटस्थ बस्ने

राष्ट्रपति निर्वाचन : राप्रपा तटस्थ बस्ने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का तटस्थ बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो।

बैठकमा सहभागी नेताहरुले आफूहरु राजसंस्थाको पक्षधर रहेको भन्दै राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्नुपर्ने दवाब दिएका थिए।राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।