टाटा मोटर्सको एक्सचेन्ज क्याम्प सम्पन्न

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प सम्पन्न

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । देशभर रहेको सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्समा चलिरहेको एक्सचेन्ज क्याम्प सकिएको छ ।

यही गत शुक्रबारदेखि देशभर रहेको सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्सका शोरुमहरुमा क्याम्प सुरू भएको थियो । ग्राहकका सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ ।

चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्सुरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइनेछ । अहिलेको अति चर्चित र सबैले रुचाएका टाटा मोटर्स नेक्सन ईभि र टिगोर ईभिको माग एकदम बढ्दो क्रममा छन् । यही मागलाई अझ सुलभ बनाउन चालु अवस्थामा रहेका गाडीसँग टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक ईभिसँग साट्न सकिने छ ।