ओखलढुंगाका ७५ वडामा विद्युतीकरण लागि सांसद रामहरि खतिवडाले भेटे कुलमान घिसिङसँग

ओखलढुंगाका ७५ वडामा विद्युतीकरण लागि सांसद रामहरि खतिवडाले भेटे कुलमान घिसिङसँग

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् सांसद रामहरि खतिवडाले आफ्नो जिल्ला ओखलढुंगाका ७५ वडामा तत्कालै विद्युतीकरण गर्न माग गर्दै नेपाल विद्युत प्राधिकरणका प्रवन्धक निर्देशक कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् ।

सांसद खतिवडाले जिल्लाभरिको विद्युतिकरणको लागि १ अर्बको टेण्डर भएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनकाअनुसार अब ओखलढुंगाका ८ स्थानीय तहका प्रमुख र सरोकारवाला सबैलाई सँगै राखेर बैठक बोलाइ जिल्लामै एक कार्यक्रम गरिनेछ । जिल्लाको समग्र विकासको लागि सांसद खतिवडाले सुरुवातदेखि नै सक्रिय भूमिका निर्वाह गरेका छन् ।