राहदानी विभागले भोलि बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म सेवा दिने(सूचना)

राहदानी विभागले भोलि बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म सेवा दिने(सूचना)

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राहदानी विभागले भोलि मंगलबार पनि सेवा दिने भएको छ ।

सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएपनि राहदानी विभागले भने सेवा दिने भएको हो ।

एक सूचना जारी गर्दै विभागले मंगलबार बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म कार्यालय खोलिने जानकारी दिएको छ।