दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक

दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तीन मिनेट लामो टिजरमा अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा प्रस्तुत गरिएको छ ।

फिल्म ‘पुष्पा २’ यसको शीर्ष चरित्र पुष्पा पात्र र भानवर सिंहबीचको लडाइँमा आधारित छ । फिल्मको पहिलो भागले नेपाल र भारतलगायत विश्वभर चर्चा पाएको थियो ।

यस्तै, सुकुमारको लेखन तथा निर्देशन रहेको फिल्मलाई सन् २०२३ कै बहुप्रतीक्षित फिल्मको सूचीमा राखिएको छ ।