मोहरेडाँडामा फुलेको लालीगुराँस

मोहरेडाँडामा फुलेको लालीगुराँस

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरेडाँडा क्षेत्रको जङ्गलमा फुलेको लालीगुराँस । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गमा समेटिएको मोहरेडाँडा क्षेत्रको आकर्षण गुराँसको जङ्गल पनि हो । तस्बिरः सन्तोष गौतम/रासस