पाल्पामा पहिरोले स्कारपियो पुरिंदा तीन जनाको मृत्यु, पाँच जना घाइते

पाल्पामा पहिरोले स्कारपियो पुरिंदा तीन जनाको मृत्यु, पाँच जना घाइते

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको स्कारपियो पाल्पाको रिब्दिकोट गाउँपालिका २ जोर्तेमा पहिरोमा पुरिएको छ ।

प्राप्त खबर अनुसार सो घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । थप विवरण आउन बाँकी छ ।