सी.जी इलेक्ट्रोनिक्स्का ३३ डिलरलाई थाइल्यान्ड भ्रमणको अवसर

सी.जी इलेक्ट्रोनिक्स्का ३३ डिलरलाई थाइल्यान्ड भ्रमणको अवसर

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत सी.जी इलेक्ट्रोनिक्स्का अन्तर्गन रहेका ब्राण्डहरु एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्ना ३३ जना डिलरहरुलाई पाँच दिन ६ रातको लागि थाइल्याण्डको भ्रमणको अवसर प्रदान गरिएको छ ।

विर्षमा उत्कृष्ट व्यापार गरेका उक्त डिलहरुलाई थाइल्याण्डको विभिन्न शहरहरु– कोरल आइल्यान्ड, अल्काजर सो, नगनच भिलेज्, जेम ग्यालरी, बिग बु««द्ध टेम्पलका साथै बैङककमा पनि क्रुज डिनर, सफारी वल्ड, वोपन जु जस्ता आकर्षक स्थानहरुमा भ्रमण गराई मनोरञ्जन प्रदान गरेको कम्पनीको भनाइ छ ।

सी.जी ईलेक्ट्र«ोनिक्स्ले सहभागी सम्पूर्ण डिलरहरुलाई खाना वस्न लगायत यातायातको पनि व्यवस्था गरेको थियो ।

सी.जी ले वर्षै पिच्छे आफ्ना उत्कृष्ट डिलरलाई विदेश भ्रमणको अवसर प्रदान गदै आइरहेको छ ।