केन्टका तीन मोडेल नेपाली बजारमा

काठमाडौँ । नेपालमा केन्ट उत्पादनका लागि आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी तीनवटा आरओ मोडेल नेपाली बजारमा ल्याएको छ । जसअनुसार केन्ट पर्ल स्टारमा पारदर्शी छुट्याउन मिल्ने ट्यांकी, वाल माउन्टेबल आरओ प्युरिफायर शुद्धता, प्रदर्शनको डिजिटल डिस्प्ले लगायतका विशेषता रहेको छ । जसले आरओ प्लस,…