प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा

काठमाडौँ । सिजी होल्डिङ्स अन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर “हिमालयन” नेपाली बजारमा ल्याएको छ । लोकप्रिय “होली चाड” लाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो । चुनिएको उत्कृष्ट युरोपेली…