बीमाको दुई करोड ५० लाख रकम लिन युवकको हत्या, छ जना पक्राउ

काठमाडौं । एक वर्ष अघि मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको सर्जन बिकको हत्या भएको रहस्य खुलेको छ । शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पत्रकार सम्मेलन गरी दुई करोड रुपियाँभन्दा बढी रकमको बीमा भुक्तानी लिन बिकको हत्या भएको रहस्य सार्वजनिक गरेको हो । बाँकेको कोहलपुर बस्ने २१ वर्षीय बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको…