प्रविधि

डोटीमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच सेवा शुरु

नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो ।

विस्तृत पढ्नुहोस
अर्थ