प्रविधि

बिहिबार बेलुका पश्चिम नेपालको आकाशमा देखिएको अनौठो ज्वाला उल्का पिण्ड हुन सक्ने, नासोले निकाल्यो यस्तो

काठमाडौं, १३ चैत्र । बिहिबार बेलुका नेपालको पश्चिमी भेगबाट आकाशमा देखिएको चम्किलो अनौठो बस्तु उल्का पिण्ड हुन सक्ने नेपाल एष्ट्रोनोमिकल सोसाईटि (नासो)ले जनाएको छ ।

विस्तृत पढ्नुहोस
अर्थ