नेकपा सम्धी, छोरी र बुहारीवाला पार्टी होइन : प्रधानमन्‍त्री केपी ओली (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढीमा आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहलाई देशभरबाट दुई अंगको संख्यामा चुनाव जितेर देखाउन चुनौती दिएका छन् । देशभरबाट दुई अंक अर्थात् १० सिटमा चुनाव जितेर देखाउन दाहाल–नेपाल समूहलाई चुनौती दिएका हुन् । प्रधानमन्त्री ओलीले उनीहरुलाई भगौडाकाे संज्ञा समेत दिएका छन् । उनले पार्टी छाडेर गएका भगौडाका…