दियालोको शाखा काठमाडौँमा

चितवन, ५ मङ्सिर (रासस) : ठूलो सभाहल र खानाका कारण चितनमा आफूलाई चिनाएको दियालो फुडल्याण्डले चांैथो शाखा काठमाडौँका बालाजुमा सञ्चालनमा ल्याएको छ । दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागार्इंले चेन होटल सञ्चालनमा ल्याउनुभएको हो । उहाँकै नेतृत्वको समूहले बालाजुमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । दियालो शेषमति बालाजुको नामबाट नयाँशाखा सञ्चालनमा आएको…