सामाजिक सञ्जालको लोकप्रियताः पर्यटकीय स्थल प्रवद्र्धनमा सहयोग

गलकोट, ४ कात्तिक (रासस) ः पछिल्लो समय बागलुङसहित अन्य जिल्लाका पर्यटकीय क्षेत्रको चर्चा हुनुमा सामाजिक सञ्जाल प्रमुख रहेको छ । टिकटक, फेसबुक, स्टाग्रामलगायत एप्सका कारण बागलुङ जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा ठूलै सहयोग भइरहेको छ । सामाजिक सञ्जालका कारण केही नकारात्मक असर परेपनि यसका धेरै सकारात्मक कामसमेत हुँदै गरेको छ । पछिल्लो समय नेपालमा फेसबुक पछि…