डोटीका किसानलाई गहुँ छर्न चटारो

दसैँ तिहारजस्ता मुख्य चाडपर्व सकिएलगत्तै जिल्लाका किसानहरुलाई गहुँ छर्ने चटारो सुरु भएको छ । घरका लालाबालासहित किसान अहिले गहुँ छर्नका लागि खेतबारीमा भेटिने गरेका छन् । राष्ट्रिय जनगणना २०७८ सुरु भए पनि अहिले गणक घरमा कोही पनि मान्छे नभेटिने गरेका कारण किसानका खेतबारी गएर भए पनि तत्थ्याङ्क लिन थालेका छन् । कात्तिक पहिलो सातादेखि मङ्सिर…