मुस्ताङको हिमपहिरो अपडेट : ‘नागरिकको जीवनरक्षामा दिनभर खटियौँ’

मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकबाट आज बिहान अप्रत्याशित रुमपा भीषण हिउँपहिरो खसेपछि मानवीय क्षति रोक्न आज दिनभर नै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधि सक्रिय हुनुभएको थियो । सुरक्षा अधिकारी घटनास्थलमा जान नसके पनि नजिकका बस्तीमा पुगेर मानवीय क्षति रोक्न दिनभर नै खटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । पहिलो…