पौडी खेल्ने क्रममा डुबेर विद्यार्थीको मृत्यु

पोखरामा आज पौडी खेल्ने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेज पोखरामा एमबिबिएस प्रथम वर्षमा अध्यनरत २२ वर्षीय विश्वास पुनी पोखरा महानगरपालिका–१७ पावरहाउस नजिक फुस्रे खोलामा पौडी खेल्ने क्रममा बिहान अन्दाजी ११ः३० बजे डुबेर बेपत्ता हुनुभएको थियो । खोलामा बेपत्ता हुनुभएका पुनीलाई घटनास्थलदेखि १० मिटर तल…